लेटर ग्रेडिङ तथा पाठ्यघण्टा सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना ।
- Date December 29, 2021
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ एवं उक्त निर्देशिका बमाेजिम पाट्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले निर्धारण गरेको कक्षा ११ र १२ मा विषयहरूको पाठ्यघण्टा (Credit Hour) र कक्षा ११ काे नमूना लब्धांकपत्र सहित राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ । सूचनाको पुर्णपाठ संलग्न गरिएको छ ।
You may also like
होराइजन जी.बी.एस.मा घोषणा तथा सम्मान कार्यक्रम
22 July, 2022
होराइजन गौतम बुद्ध मा.वि.मा ISO 9001:2015 को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य समारोहबिच सम्पन्न भएको छ । होराइजन गौतम बुद्ध मा.वि.ले आफ्नो शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्न सफल भएको उपलक्ष्यमा …